जनसम्पर्क समिति बेलायतद्धारा कोइरालाको स्वाथ्यलाभको कामना

लन्डन । नेपाली जनसम्पर्क समिति बेलायतले नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाको सिघ्र स्वाथ्यलाभको कामना गरेको छ । जनसम्पर्क समिति बेलायतका सभापति लोक गुरुङले बुधवार एक विज्ञप्ती जारी गर्दै कोइरालाको स्वाथ्य लाभको कामना गरेका हुन् । कोइरालाको स्वाथ्य गम्भीर रहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । उपचारका क्रममै कोइरालाको मुटु केही क्षण बन्द हुन पुगेको … Continue reading जनसम्पर्क समिति बेलायतद्धारा कोइरालाको स्वाथ्यलाभको कामना